हिमालयन लाइफको नगद लाभांश घोषणा

१४ जेष्ठ २०८२, बुधबार १०:४१

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

1748407740597

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*