लघुवित्तको शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? कुनको मूल्य कति ? (सूचीसहित)
१४ असार २०८२, शनिबार १०:०२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।
यो साताको अन्तिम दिन माइक्रोफाइनान्स इन्डेक्स ०.१३ प्रतिशत अर्थात ६.४१ अंकले बढेर ४६२३.९० को बिन्दुमा कायम भएको छ । यसदिन कुल ५० वटा लघुवित्त संस्थाहरुमध्ये २३ वटाको बढेको छ भने २७ वटाको शेयरमूल्य घटेको छ ।
कुनको शेयरमूल्य कति ?













