कर्जा असुली न्यायाधीकरण गठन गर्ने सरकारको निर्णय

१३ असार २०८२, शुक्रबार १८:३०

काठमाडौँ । सरकारले कर्जा असुली न्यायाधीकरण गठन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृतिबहादुर विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको हो।

न्यायधीकरणको सदस्यमा वसन्त पराजुली र गोविन्द शर्मा रहनेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*