प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

२२ असार २०८२, आईतवार १७:२६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ ।

आइतबार कम्पनीको ८ प्रतिशत बोनस बापतको ३७ लाख ८० हजार ४८० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त शेयर भोलिदेखि कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*