एलआईसी नेपालको अध्यक्षमा रत्नाकर पटनायक नियुक्त

६ भाद्र २०८२, शुक्रबार १०:३१

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन्।

कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले पटनायकलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

साथै सोही बैठकले कम्पनीको संस्थापक शेयरधनी भारतीय जीवन बीमा निगम (एलआई अफ इन्डिया) बाट परमेन्द्र हरिलाई सञ्चालक सदस्यमा नियुक्त गरेको कम्पनी सचि सुदर्शन गिरीले जानकारी दिएका छन्।

1755774322316

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*