नेपाल लाइफद्वारा शेयर रजिष्ट्रार नियुक्त

८ भाद्र २०८२, आईतवार १०:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको निर्णय अनुसार भदौ १५ गतेदेखि लागुहुने गरी नेपाल लाइफ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*