एलआइसी नेपालको सञ्चालकमा अशोक कुमार अग्रवाल नियुक्त

१२ आश्विन २०८२, आईतवार ११:०४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सञ्चालकमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको १४४ औं बैठकको निर्णय सञ्चालकमा अशोक कुमार अग्रवाललाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*