नेशनल लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

३ पुष २०८२, बिहीबार ०९:३४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १३.१५७८९४७४ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

साथै लाभांशमा लाग्ने करका लागि ०.६५७८९४७४ प्रतिशतका दरले नगद लाभांशबाट समायोजन गर्ने निर्णय पनि गरेको छ।

1765969592293

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*