नबिल बैंकले घातक रोग उपचार तथा आवधिक जीवन बीमा सुविधा बन्द गर्ने
३ पुष २०८२, बिहीबार १२:०७

काठमाडौं । नबिल बैंकले घातक रोग उपचार तथा आवधिक जीवन बीमा सुविधा नपाउने भएका छन् ।
बैंंकले व्यक्ति गत बचतकर्ता ग्राहकहलाई प्रदान गर्दै आएको घातक रोग उपचार तथा आवधिक जीवन बीमा सेवाहरु बन्द गर्न लागेको छ।
बैंकले माघ १ गते देखि बचतकर्ताहरुलाई दिँदै आएको सुविधा रोक्ने सूचना दिएको छ।













