एलआईसी नेपालका सञ्चालक अशोक कुमारले दिए राजीनामा

११ पुष २०८२, शुक्रबार १०:१३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका सदस्य अशोक कुमार अग्रवालले राजीनामा दिएका छन्।

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका अग्रवालले दिएको राजीनामा कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

1766722657724

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*