सन नेपाल लाइफको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

२५ चैत्र २०८२, बुधबार ०९:२१

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँललाई दिने निर्णय गरेको छ ।

यही चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले यस्तो निर्णय गरेको हो । यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चार बर्ष सिईओ भएर काम गरिसकेका अनुभवी फुयाँलले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई अझै उत्कृष्ट र बीमाको दायरा फराकिलो पार्न सफल हुने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*