२०८३ को पहिलो कारोबारका दिन यी कम्पनीका लगानीकर्ता भए मालामाल
२ बैशाख २०८३, बुधबार १५:२१

काठमाडौँ । २०८३ सालको पहिलो कारोबारको दिन शेयर बजारमा हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२७ अकंले बढेर २८६६.८७ बिन्दुमा कायम भएको हो ।
केहि दिन देखि सुस्त रहेको कारोबार रकममा समेत रौनक देखिएको हो । आज २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज रिज लाइन, सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट, सुपर खुदी र शिखर पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
यी १० कम्पनीको सर्वाधिक बढ्यो












