आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

१९ कार्तिक २०८३, बिहीबार १५:०४

काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ भने ४ अर्ब ७२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज आँखुखोला जलविद्युत, नेपाल रि, घलेम्दी हाइड्रो, अपी पावर, एनआईसी एशिया बैंक, छिमेक लघुवित्त, राधी विद्युत, सेन्ट्रल फाइनान्स, लुम्बिनी विकास बैंक र शिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*