यस्तो छ आज फलफूल र तरकारीको भाउ

३ बैशाख २०८३, बिहीबार ०७:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख ३ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ र न्यूरो ८० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*