बजार घट्दा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१२ जेष्ठ २०८३, मंगलवार १५:१४

काठमाडौँ । शेयर बजार झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अकंले घटेर २७७७.१० बिन्दुमा कायम भएको हो ।

कारोबार समेत विस्तारै लयमा आइरहेको छ । आज ३४२ कम्पनीको १ करोड १८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड ७ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।

आज कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.२३ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, कुथेली बुखेरीको ६ प्रतिशत, त्रिशुली जलविद्युतको ५.८६ प्रतिशत, सिर्जनशिल लघुवित्तको ५.६५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*