साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन

१२ जेष्ठ २०८३, मंगलवार १६:३०

काठमाडौं । नेप्सेमा साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन भएको छ।

कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस शेयरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले ९.५० प्रतिशत बोनस शेयरको शेयर मूल्य समायोजन हुँदै प्रतिकित्ता ५ हजार ९ सय ३९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*