स्वास्थ्य बीमामा २१ लाख ४९ जना बीमितहरु आवद्ध छन्ः अर्थमन्त्री
१३ जेष्ठ २०८३, बुधबार १३:११

काठमाडौं । स्वास्थ्य बीमामा २१ लाख ४९ हजार बीमितहरु आवद्ध भएको अर्थमन्त्री डा। स्वर्णिम वाग्लले बताएका छन् ।
आर्थिक बर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै अर्थमन्त्री डा। स्वर्णिम वागलले स्वास्थ्य बीमामा २१ लाख ४९ हजार बीमितहरु आवद्ध भएको बताएका हुन् ।











