मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को बजेट पारित
१५ जेष्ठ २०८३, शुक्रबार १५:५०

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको हो । अहिले अर्थमन्त्री वाग्ले संसद भवन तिर लागेका छन् ।











