राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गछौंः अर्थमन्त्री

१५ जेष्ठ २०८३, शुक्रबार १६:३६

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ ।

सरकारले राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*