नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बेच्ने घोषणा, ‘टेक हब’ बनाउन लगानी गरिने

१५ जेष्ठ २०८३, शुक्रबार १६:३९

काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताएका छन् । त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*