राष्ट्रिय वाणिज्य बैंकमा पुँजी वृद्धि गर्छौः अर्थमन्त्री
१५ जेष्ठ २०८३, शुक्रबार १६:३९

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लले राष्ट्रिय वाण्ज्यि बैंकमा पुँजी वृद्धि गर्ने बताएका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ेपाल वाण्ज्यि बैंकमा पुँजी वृद्धि गर्ने सरकारले तयारी गरेको बताएका छन् ।












