कृषि बीमामा किसानलाई ८० प्रतिशत अनुदान यथावत्, अन्य अनुदान हटाउदै लगिने
१५ जेष्ठ २०८३, शुक्रबार १६:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लले सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउदै लाने बताएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषण सार्वजनिक गर्दै लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउदै लाने बताएक हु्न् ।












