९० प्रतिशत जनतालाई स्वास्थ्य बीमामा आबद्ध गर्ने लक्ष्य

१५ जेष्ठ २०८३, शुक्रबार १६:५४

काठमाडौं । सरकारले तीन बर्षभित्रमा देशका ९० प्रतिशत नेपाली जनतालाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा पेश गरेको बजेटमा यस्तो घोषणा गरिएको हो । साथै सरकारले स्वास्थ्य बीमा अन्तर्गत कम्तीमा आधारभूत रुपमा प्रयोग हुने २५ थरीका औषधी सरकारी लगानीमा सञ्चालित नेपाल औषधी लि.बाट उत्पादन गर्ने व्यवस्था मिलाउने घोषणा गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*