बजेट प्रस्तुत हुँदाहुँदै हर्क साम्पाङ बाहिरिए
१५ जेष्ठ २०८३, शुक्रबार १६:५७

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् ।
उनले आफ्नो महत्वपूर्ण काम भएको भन्दै बजेटबाट बाहिरिएको बताए ।











