नर्सहरूको रात्रि भत्ता दोब्बर

१५ जेष्ठ २०८३, शुक्रबार १७:१९

काठमाडौँ । अस्पतालमा कार्यरत नर्सहरुको रात्रि भत्ता दोब्बर भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशत वृद्धि गर्ने उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*