कृषि बीमा अनुदानका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन
१५ जेष्ठ २०८३, शुक्रबार १७:२५

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम कृषि बीमा अनुदानका लागि यस क्षेत्रमा छुट्याइएको जानकारी गराए ।












