दीर्घकालिन र सामूहिक बीमाको पुल नेपाल पुनर्बीमा कम्पनीबाट गर्नुपर्ने

१५ जेष्ठ २०८३, शुक्रबार १७:५३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लल दीर्घकालिन र सामूहिक बीमाको पुल नेपाल पुनर्बीमा कम्पनीमार्फत हुनुपर्ने बताएका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लले सामूहिक बीमाको पुल पुनर्बीमा कम्पनीलाई दिईने बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*