सरकारी पाँच संस्थाहरुले बीमाको पुनर्बीमा नेपाल पुनर्बीमामा गनुपर्ने
१५ जेष्ठ २०८३, शुक्रबार १८:२९

काठमाडौं । सरकारले सरकारी पाँच संस्थाहरुले बीमाको पुनर्बीमा नेपाल पुनर्बीमामा गनुपर्ने बताएको छ। कर्मचारी सञ्चय कोष नागरिक लगानी कोष निक्षेप तथा कर्जा बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था सरकारले मिलाउने भएको छ।
यी सबै सरकारी कोषले हालसम्म पुनर्बीमाको जोखिम पनि आफै लिँदै आएको थियो । अर्थमन्त्री स्वर्णिक वाग्लले बजेट भाषणमा यस्तो बताएका हुन् ।












