यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूची सहित)

१७ जेष्ठ २०८३, आईतवार ०८:१७

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १७ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा १५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ७० रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, लोकल परवर ५० रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ, इस्कुस ८० रुपैयाँ र कन्य च्याउ २५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*