सुन एकैदिन तोलामा २० हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ?
१७ जेष्ठ २०८३, आईतवार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँले बढेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।












