प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध

१८ जेष्ठ २०८३, सोमबार १४:२९

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दावित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् ।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।

प्रधानमन्त्री बालेन शाहले आइतबार दिएको अभिब्यक्तिका विरोधमा विपक्षीहरुले अवरोध गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*