रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

१८ जेष्ठ २०८३, सोमबार १५:०२

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपनि शेयर बजारले सकारात्मक लय समाउन सकेको छैन ।

कारोबार रकम भने बढेको छ । आज साढे ५ अर्बमाथिको कारोबार भएको हो ।

आज आखुखोलाको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ४० करोडको कारोबार भएको हो । साथै, नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स, रिडि पावरको शेयर सर्वाधिक खरिदबिक्री भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*