सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा बीमितलाई जरुरी सूचना

२१ जेष्ठ २०८३, बिहीबार १०:३८

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २०८२ साल चैत २ गतेसम्ममा परेको दाबीको निवेदन पाएको र हालसम्म मूल्यांकनका लागि खोज जगरेका बीमितहरुलाई सम्र्पकमा आउन आग्रह गरेको छ।

कम्पनीको सूचना प्रकाशित भएको ३५ दिन भित्र दाबी सम्बन्धी आवश्यक कागजात पेश नगरे फाइल बन्द गर्ने जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*