प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर बिक्रिमा

२१ जेष्ठ २०८३, बिहीबार १०:५४

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्रि खुल्ला भएको छ ।

बिद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेकोले यो सूचना प्रकाशित गरिएको फाइनान्सले जनाएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम उपरोक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र मापदण्ड पुरा हुने गरी आवश्यक कागजातसहित यस फाइनान्सको कम्पनी सचिवको कार्यालयमा लिखित निवेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*