माहुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

२१ जेष्ठ २०८३, बिहीबार १४:४६

काठमाडौं । माहुली लघुवित्त वित्तीयले २० हजार कित्ता संस्थापक शेयर जेठ २१ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्री खुला गर्दा वितरण नभएपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।

आगामी सात दिनभित्र इच्छुक खरीदकर्ताहले यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय सप्तरीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले कमल प्रसाद बस्यालको नाममा रहेको उल्लेखित कित्ता शेयर विक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*