यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२१ जेष्ठ २०८३, बिहीबार १५:१२

काठमाडौं । नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ।
एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, आँखु खोला, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा, सप्तकोशी विकास बैंक, रिदि पावर, नेपाल इन्स्योरेन्स, विकास हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।













