आज यी कम्पनीको शेयर मूल्य बढ्यो
२१ जेष्ठ २०८३, बिहीबार १५:२३

काठमाडौं । नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ।
कालिन्चोक कोबलकारको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, न्यादी हाईड्रोपावर, नेपाल एसबिआईको डिभेञ्चर ८६, एनआईसी एशिया बैंकको ऋणपत्र ८८, नबिल बैंकको डिभेञ्चर ८५, एभरेष्ट बैंक ८६, सेन्ट्रल फाइनान्स, प्राइम बैंकको डिभेञ्चर ८५ र बिओके डिभेञ्चर ८६ को शेयर मूल्यमा वृद्धि भएको छ।













