घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?
२२ जेष्ठ २०८३, शुक्रबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँले ओरालो लागेको हो ।
यता, चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।











