नेपाल लाइफको सीईओमा पराजुली पुनर्नियुक्त

१ असार २०८३, सोमबार १०:०९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनर्नियुक्त भएका छन्।

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औं बैठकले कम्पनीमा हाल सीईओ पदमा कार्यरत पराजुलीलाई थप ४ वर्ष अवधिको लागि करारमा पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*