शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

५ असार २०८३, शुक्रबार १५:१५

काठमाडौँ । शेयर बजारमा सामान्य सुधार आएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६३ अकंले घटेर २७०२.११ बिन्दुमा कायम भएको हो ।

आज ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । आज एपोलो हाइड्रोपावर र सोपानको शेयरमा सर्किट लागेको हो ।

आज सपोर्ट माइक्रोफाइनान्सको ९.०८ प्रतिशत, रिलायन्स फाइनान्सको ६.७२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*