हुम्लालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
७ असार २०८३, आईतवार १५:५१

काठमाडौं । हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्लासहित वरपरका जिल्लामा पनि महसूस गरिएको छ।











