स्वाभिमान लघुवित्तको साधारणसभा असार ३० गते, यस्ता छन् प्रस्ताव
९ असार २०८३, मंगलवार ०९:४१

काठमाडौं । स्वाभिमान लघुवित्तको नबौ बार्षिक साधारणसभा असार ३० गते हुने भएको छ। कम्पनीको रुपन्देहीमा रहेको केन्द्रिय कार्यालयमा साधारणसभा ११ बजे सुरु हुने भएको छ।
लघुवित्तले सभामा गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, संस्थापकतर्फबाट चार संचालक र ,सर्वसाधारणबाट एक जना निर्वाचन गराउने भएको छ । साथै मर्जर सम्बन्धी प्रस्ताव पनि पारित गर्ने भएको छ ।












