छिमेक लघुवित्तको अध्यक्षमा ऋषिराज जोशी नियुक्त

९ असार २०८३, मंगलवार १०:२४

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ऋषिराज जोशी नियुक्त भएका छन् ।

असार ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*