रवि लामिछानेको सभापतिको उम्मेदवारीको लागि बालेन बने प्रस्तावक

९ असार २०८३, मंगलवार २०:०५

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।

उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।

उनको प्रस्तावक वरिष्ठ नेता बालेन शाह बसेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*