आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१० असार २०८३, बुधबार १५:०६

काठमाडौं । बुधबार नेप्से १४.४५ अंकले घटेर २६६० को विन्दुमा कायम रहँदा ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

यस दिन आँखुखोला जलविद्युत कम्पनी, सोपान फर्मास्युटिकल्स लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र साहस ऊर्जा लिमिटेडको सर्वाधिक शेयर किनबेच भएको छ।

त्यसपछि शिवम् सिमेन्ट लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र रिडी पावरको सर्वाधिक शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*