सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ यी माध्यमबाट हेर्न सकिने
११ असार २०८३, बिहीबार ०९:५६

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड भएको छ।
कम्पनीको आइपीओ सिडिएसको वेवासाईट https://iporesult.cdsc.com.np/ क्यापिटल वेवासाईट https://globalimecapital.com/ipo-fpo-share-allotment-checkमार्फत हेर्न सकिनेछ ।











