स्वावलम्बन लघुवित्तको अध्यक्षमा प्रा.डा कुसुम शाक्य नियुक्त

११ असार २०८३, बिहीबार ११:००

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रा.डा कुसुम शाक्य नियुक्त भएकी छन्।

कम्पनीको असार १० गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा रहेका बेचन गिरीको स्थानमा स्वतन्त्र सञ्चालक शाक्यलाई छनौट गर्ने निर्णय भएको हो।

साथै संस्थाको कम्पनी सचिव तालिमको शिलशिलामा देश बाहिर रहेकाले निज फर्केर कार्यभार नसम्हालेसम्म कम्पनी सचिवको जिम्मेवारी सीईओ नरेन्द्र सिंह विष्टलाई दिने निर्णय पनि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*