आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

११ असार २०८३, बिहीबार १५:०४

काठमाडौं । आज बिहीबार नेप्से ८.५० अंकले घटेर २६५१.५२ को विन्दुमा कायम भएको छ। यस दिन ६४ लाख ६१ हजार ७८७ कित्ता किनबेच हुँदा जम्मा २ अर्ब ८२ करोड ४० लाख ८८ हजार रुपैयाँ मात्रै कारोबार भएको छ।

यस दिन सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ्ग मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, एभरेष्ट बैंक, अपी पावर कम्पनी, सेन्ट्रल फाइनान्स र साहस ऊर्जाको शेयर सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*