प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रिमा

१२ असार २०८३, शुक्रबार ०६:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयर बिक्रिमा ल्याएको छ ।

संस्थापक धनीहरूका लागि मिति २०८३ / ०१ / १५ गतेको राष्ट्रिय आर्थिक दैनिक पत्रिकामा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो अवधिभित्र साविकका संस्थापक शेयरधनीहरूबाट कुनै पनि शेयर खरिदका लागि आवेदन नपरेकाले सर्वसाधारणका लागि यो सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाहरूले यो सूचना प्रकाशित भएको (सात) दिनभित्र नेपाल बीम प्राधिकरणले तोकेबमोप्रकाशित भएको मितिले कागजातहरू सहित कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा, निवेदन पेश गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*