घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
१७ असार २०८३, बुधबार १०:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला चार हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।











